बर्खामा पनि मेलम्चीको पानी आपूर्ति बन्द नहुने
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ति बन्द नहुने बताएका छन् । बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी...