०७९ को निर्वाचनसम्बन्धी १४ रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७९ सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनसँग सम्बन्धित मुद्दा खारेज हुने फैसला सुनाएको छ । सर्वोच्च अदालत अन्तर्गत संवैधानिक इजलासमा पेसी चढेका...