जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय सरकारले लियो फिर्ता
काठमाडौँ । सरकारले बजेटमार्फत गरेको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमै आयोगको कार्यालय पनि रहनेगरी गरेको व्यवस्था चौतर्फी विवाद पछि फिर्ता लिएको...