बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वी नाका हुँदै नेपाल भ्रमणमा
झापा । बंगलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वी नाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आएका छन् । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार, काठमाडौंमा शनिबारैदेखि आयोजना हुने नेपाल र...