काठमाडौँमा विभागले सडकका खाल्डाखुल्डी पुर्न थाल्यो
काठमाडौँ । सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ । सडक विभागले चार दिनदेखि खाल्डाखुल्डी पुर्ने काम अघि बढाइएको जानकारी दिएको छ । नयाँ बानेश्वरदेखि पुरानो...