अर्थ र शिक्षा मन्त्रालयको खिचातानीका कारण फेरि आन्दोलनको तयारीमा कर्मचारी
काठमाडौँ । भदौ २० देखि थालिएको सरकार र विद्यालय कर्मचारीबीचको वार्ताले सार्थकता पाउन सकेको छैन । शिक्षा र अर्थ मन्त्रालयका अधिकारीहरूबीचको खिचातानीले वार्ताले सार्थकता पाउन नसकेको हो । शिक्षा मन्त्रालयले...