गण्डकीमा खिमबिक्रम शाही संसदीय समितिको सभापति बने
पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि रिक्त रहेको गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही निर्वाचित भएका छन् । समितिमा मंगलबार (आज) भएको निर्वाचनमा सर्वसम्मत...