‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दैलेखले ‘सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम’ लाई निरन्तरता दिएको छ । कार्यालयले सञ्चालनमा ल्याएको यस कार्यक्रम प्रभावकारी बन्दै गएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद...