नयाँ कम्पनी स्थापना नहुँदा खिम्तीको अढाई अर्ब बराबरको आम्दानी गुमाउँदै प्राधिकरण
काठमाडौँ । विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा हिमाल पावर लिमिटेडले रु पाँच अर्ब बराबरको बिजुली बिक्री गर्यो । सो कम्पनीले आव २०७५/७६ मा नै रु चार खर्ब...