नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा
काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका-१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२-३३-११ किलोभोल्ट(केभी)सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)-नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रूपमा...