सडकमा हैरानी दिइएको मजदुर व्यवसायीको गुनासोपछि आइजिपीले भने-प्रमाणसहित आए कारबाही गर्छौँ
काठमाडौँ । प्रहरी प्रशासनबाट यातायात मजदुर व्यवसायीहरूले अनावश्यक प्रशासनिक हैरानी व्यहोर्नु परेको गुनासो गरेका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरसमक्ष यातायात मजदुर तथा व्यवसायीहरूको...