खुकुरी प्रहार गरेको अभियोगमा तीनजना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-३१ आलोकनगरस्थित सौराहा होटेल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका-२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ...