राष्ट्रपतिलाई भेटेर सिधै खुमलटार लागे ‘प्रचण्ड’
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । संसद भवनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी शीतल निवास गएका थिए । राष्ट्रपतिलाई भेटेर केही बेरअघि...