पुनः सुरु भयो थामे बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिकमको मोबाइल सेवा
काठमाडौँ । सोलुखुम्बुको खुम्बु गाउँपालिका क्षेत्रमा बाढीका कारण अवरुद्ध बनेको मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । ३२ साउनमा हिमताल फुटेर बाढी आउँदा खुम्बु बिजुली कम्पनीमा क्षति पुग्दा विद्युत् सेवा...