चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
बागमती । हेटौँडा उपमहानगरपालिका-१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको रु. चार करोड ५७ लाखको लागतमा पुनः निर्माण भएपछि सर्वसाधारणको...