सङ्घ र प्रदेशको चुनावमा सिट बाँडफाँटबारे प्रचण्डले गरे यस्तो खुलासा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय चुनावमा ६० र प्रदेश चुनावमा १२० सीट दाबी गरेको बताएका छन् । पार्टीका उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई काठमाडौँ सम्बोधन...