कक्षाकोठामा जनप्रतिनिधिको ताल्चा, विद्यार्थी खुला चौरमा पढ्न बाध्य
काठमाडौँ । महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ । जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका-५ मा रहेको माध्यमिक विद्यालय पर्सापतैलीमा विगत...