शिक्षकको मागमा सरकार किन गम्भीर हुँदैन ? भन्दै प्रधानमन्त्रीलाई काँग्रेस सहमहामन्त्रीको खुला पत्र
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् । आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यान नगएको भन्दै प्रधानमन्त्रीलाई खुला पत्र...