काँग्रेसले सातै प्रदेशमा स्थानीय तह निर्वाचन लक्षित खुला सभा गर्ने
काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ । काँग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित...