जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख चौधरीलाई थुनियाे कार्यकक्षमै
महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई आज दिउँसो समिति सदस्यले कार्यकक्षमै थुनेका छन् । जिल्ला समन्वय समितिका सदस्य सीतादेवी भण्डारीसहितका सदस्यको एक टोलीले कार्यालय प्रमुख चौधरीले...