खेरसन पुनः फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम
काठमाडौँ । रुसले कब्जा गरेको खेरसन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले तीव्रता पाएको पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि...