गण्डकी प्रदेश सरकारले गर्यो ११ जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीलाई पदमुक्त
पोखरा । गण्डकी प्रदेश सरकारले आचारसंहिता लागू हुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकास समितिका...