खेलकुदमा अब राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदैन : खेलकुदमन्त्री श्रेष्ठ
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा सम्मानसहित निष्पक्ष नियुक्तिहरु गर्न लागेको बताएका छन् । वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रममा शनिबार उनले राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको...