भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार
भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादलाई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई-८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार...