खोटाङमा बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु
खोटाङ । बेग्लाबेग्लै घटनामा खोटाङमा दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने...