चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’
खोटाङ । खोटाङ सेवा समाज युके (बेलायत)ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार-२०८०’ घोषणा गरेको छ । खोटाङमा जन्मिएर हाल बेलायतमा बसोबास गरिरहेकाहरूले सन् २००७ मा स्थापना गरेको संस्थाले...