खोटाङका सिडिओ खतिवडा निलम्बित
काठमाडौँ । खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडा निलम्बनमा परेका छन् । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै आजैदेखि स्वतः निलम्बनमा परेका...