एचपिभी खोप अभियानमा संलग्न सबै निकायलाई प्रधानमन्त्री ओलीले दिए धन्यवाद
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी १० लाखभन्दा बढी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमा लेख्दै उनले खोप...