कामपामा मात्रै ६०० खोप केन्द्र
काठमाडौँ । आज (शुक्रबार)देखि अभियानका रूपमा सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौँ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ । कामपाको शिक्षा विभागले सूचना जारी गर्दै...