ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा दिने
काठमाडौँ । ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धी विशिष्ट सेवा उपलब्ध गराउने भएको छ। तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पतालले आइतबारबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको...