‘बङ्गबन्धुका जेल डायरी’ नेपालीमा
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट बङ्गलादेशका पिता शेख मुजिबुर रहमानको जेल संस्मरणमा आधारित ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशन भएको छ । बङ्गलादेशमा ‘बङ्गबन्धु’को उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको बङ्गाली भाषामा लेखिएका...