वर्षमान पुनको दाबी : काँग्रेस र एमालेको साथले मात्रै माओवादी टिकेको भन्ने भाष्य खारेज भयो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले हालै सम्पन्न उपनिर्वाचनको परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन् । पार्टीको गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई मंगलबार...