गंगा दशहरा सुरु, गोसाइँकुण्डमा मेला
काठमाडौँ । गंगा–दशहरा अन्तर्गत पवित्र तीर्थ गोसाईंकुण्ड यात्रा सुरु भएको छ। मङ्गलवार सुरु भएको गङ्गा-दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन निलाद्री पर्वतबाट गोसाइँकुण्डतर्फ लागेको प्रहरीले जनाएको छ।...