बानेश्वरमा स्वर्गद्वारी गुठीका मोहीको आन्दोलनमा झडप हुँदा डीएसपी पौडेल घाइते
काठमाडौँ । नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति’ को विरोध प्रदर्शनको क्रममा प्रहरीमाथि आक्रमण भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो...