काँग्रेसले देशको जिम्मेवारी लिनु छ, अहिले नै ८४ को चर्चा गर्ने सुविधा छैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा काँग्रेसलाई नभएको बताएका छन् । पाल्पाको पूर्वखोलामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री...