गगन थापाले भने-‘प्रधानमन्त्रीले ३-४ दिनमा एक पटक मेरो सरकार ठिक छ भन्नुपर्ने अवस्था छ’
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताएका छन्। बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै चुनावअघि होस् वा पछि...