नेविसंघ इतर समूहले महामन्त्रीद्वयलाई बुझायो विधान, समानान्तर कमिटी गर्ने चेतावनी
काठमाडौँ । नेविसंघका असन्तुष्ट पक्षले काँग्रेसका शीर्ष नेताहरूलाई नेविसंघको विधान बुझाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई उनीहरूले नेविसंघको विधानबमोजिम समिति घोषणा गर्न माग राख्दै सङ्घको विधान बुझाएका...