करको दर हेरफेर नियमन गर्न राजस्व बोर्ड बनाउन सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले करको दर हेरफेरबारे नियमन गर्न राजस्व बोर्ड बनाउन सरकारलाई सुझाव दिएका छन्। आइतबार आर्थिक वर्ष ०८०-०८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफलमा बोल्दै...