महाविपत्तिको जस्तो सोचेर काम गर्नुपर्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । काँग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मुलुक सङ्कटमा रहेको बेला...