स्वास्थ्य उपचारमा हुने खर्च घटाउनु पर्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालको स्वास्थ्य उपचारमा हुने खर्चलाई घटाउनुपर्ने बताएका छन्। काठमाडौँ महानगरपालिका-३० मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा थापाले नागरिकको...