महिलाको अपमान गर्नेलाई काठमाडौँका महिलाले मतदान गर्नुहुन्न : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महिलाहरूको अपमान गर्नेलाई काठमाडौँका महिलाले मतदान नगर्ने दाबी गरेका छन् । काँग्रेसको काठमाडौँ महानगरका विभिन्न वडाका क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले...