देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने थापाको अपेक्षा
काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आमकाँग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् । १४औं...