पौडेलमाथिको दुर्व्यवहार सरकारलाई महँगो पर्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति नेपाली काँग्रेसका नेता गगन थापाले सरकारलाई निकै महँगो पर्ने चेतावनी दिएका छन्। पौडेललाई पुल उद्घाटनका लागि तनहुँ पुगेको अवस्थामा पक्राउ...