गठबन्धन सरकार संविधान कार्यान्वयनमा केन्द्रित छ: महामन्त्री गगन
बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् । पेसागत तथा बुद्धिजीवी विभाग नेपाली काँग्रेस र नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा आज आयोजित ‘संविधान...