आफूले गरेको कामको प्रचार गर्न गगन थापाको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको जनप्रतिनिधिहरूलाई आफूले गरेको कामको प्रचार गर्न निर्देशन दिएका छन् । पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै धेरै राम्रो...