गगन थापाले केन्द्रीय कार्यसमितिमा पेश गरे २०८२ मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका पेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, सानेपामा थापाले पेश गरेको संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औँ महाधिवेशन गरिसक्ने...