पाल्पा जिल्ला सम्मेलनमा गल्ती भएको भन्दै गगन थापाले मागे माफी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली काँग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा...