४२औँ प्रयासपछि सरकारी सेवा प्रवेश : बाजुराका गगन बी.क.को प्रेरणादायी संघर्ष कथा
काठमाडौँ । बाजुराको बडीमालिका नगरपालिका-९ मा जन्मिएका गगन बी.क.ले शिक्षा र रोजगारीका लागि कठोर संघर्ष गरे । उच्च शिक्षाका लागि राजधानी काठमाडौँ आएका गगनले विगत एक दशकमा धेरै कठिनाइ झेले...