राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने मन्त्री श्रेष्ठको चेतावनी
काठमाडौँ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम...