लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै...